दफा १३
लेखा र लेखा परीक्षण
: (१) प्रतिष्ठानको आय–व्ययको लेखा तोकिए बमोजिम राखिनेछ ।
(२) प्रतिष्ठानको लेखापरीक्षण महालेखापरीक्षकद्वारा तोकिएको लेखापरीक्षकद्वारा हुनेछ ।